बैकिङ्ग समाचार । सिन्धु विकास बैंकको बोनस झिनो अनुपातमा घटेको छ। बैंकले यसअघि प्रस्ताव गरेको भन्दा ०.०२८८ प्रतिशतले कम बोनस वितरण गर्ने भएको हो। बैंकको कूल लाभांश रकममा कुनै फरक नपरेपनि कर प्रयोजनका लागि यसअघि छुट्टाएको नगद लाभांश अपुग भएपछि बैंकले बोनसको दरलाई केही घटाएको हो। बैंकको माघ १७ गते सम्पन्न १० औं वार्षिक साधारण…