बैंकिङ्ग समाचार । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले एक वर्ष पुरा गरेको उपलक्ष्यमा नेपाल बाल संगठन (बाल मन्दिर) लाई आर्थिक सहयोग गरेको छ । बैंकलले संस्थागत सामाजिक उत्तरदायित्व १ लाख ५० हजार रुपैंया सहयोग गरेको छ । उक्त अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री भुपेन्द्र पाण्डेले नेपाल बाल संगठन (बाल मन्दिर) का महासचिव गणेश…