नारी दिवसमा एनआईसी एशिया बैंकको गज्जबको अफर 

बैंकिङ्ग समाचार ।  एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहकलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नारी दिवसका दिन बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरी कारोबार गर्ने १ सय जना महिलाहरूले सय प्रतिशत वा रू। १० हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्नेछन्। बैंकले नारी दिवसका दिन अर्थात २०७६ फागुन…