गरिमा विकास बैंकको सीईओमा गोविन्द ढकाल पुनः नियुक्त

गरिमा विकास बैंकको सीईओमा गोविन्द ढकाल पुनः नियुक्त


बैकिङ्ग समाचार । 

गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द ढकाल पुनः नियुक्त भएका छन ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले आगामी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । उनले ४ वर्षे कार्यकाल पुरा गरेपछि सञ्चालक समितिले पुनः नियुक्ति गरेको हो । 

उनको कार्यकाल आगामी वैशाखदेखि सुरु हुने छ । सीईओ ढकाल नेपाल विकास बैंकर्स एसोसियसनका अध्यक्ष समेत हुन ।