सांग्रिलाद्धारा कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतना कार्यक्रम

सांग्रिलाद्धारा कोरोना भाइरसबाट बच्ने उपायबारे सचेतना कार्यक्रम


बैंकिङ्ग समाचार ।

साग्रिला डेभलपमेन्ट बैंकले कोरोना भाइरसबाट सतर्क रहन सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको धादिङस्थित गल्छी शाखाले जनजागरण माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरेको हो । 

बैंकले गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।