एनआईसी एशियाले बाँड्यो माक्स र सेनिटाइजर 

एनआईसी एशियाले बाँड्यो माक्स र सेनिटाइजर 

राजु ढुङ्गेल
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार ।

एनआईसी एशिया क्यापिटलले विश्वभर तिब्र गतिमा फैलिरहेको कोरोना भाईरसबाट बच्न मास्क तथा सेनिटाइजर वितरण गरेको छ। 

क्यापिटलले पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको बृद्ध आश्रममा र नेपाल वेदविद्याश्रम संस्कृत माविका विद्यार्थीहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरेको हो । 

संचालनमा आएको तेश्रो वर्ष पुरा गरेको अवसरमा क्यापिटलले संस्थागत सामाजिक उत्तरदाईत्व अन्तर्गत त्यस्ता सामग्री वितरण गरेको हो ।