सांग्रिलाको नयाँ खाता योजना, ३६ महिनाको बचतमा ४२ महिनाको भूक्तानी

सांग्रिलाको नयाँ खाता योजना, ३६ महिनाको बचतमा ४२ महिनाको भूक्तानी


बैंकिङ्ग समाचार ।
सांग्रिला डेभलपमेन्ट बैंकले पाँच सय रुपैयाँबाट सुरु गर्न सकिने क्रमिक मुद्दती योजना ल्याएको छ । 

बैंकका अनुसार यो योजना अन्तर्गत ग्राहकले ३६ महिनाको क्रमिक मासिक बचतमा ४२ महिना बराबरको भुक्तानी प्राप्त गर्न सक्नेछन् । योजनामा ३ वर्षसम्म ब्याजदरमा कुनै परिर्वतन नहुने बैंकले जनाएको छ । 

बैंकले हाल ९१ शाखा र २६ एटिएमबाट सेवा दिदै आएको छ ।