बैकिङ्ग समाचार । कोरोना भाइरसको महामारीका बेला थर्मल गन कालोबजारी गरेको अभियोग लागेका व्यवसायी सुलभ अग्रवाल २५ लाख ५० हजार धरौटीमा रिहा भएका छन्। बिहीबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उद्योगी अग्रवाल २५ दिनको हिरासत बसाईपछि रिहा भएका छन् । बुधबार अग्रवालको…