बैकिङ्ग समाचार । नेपाल एसबिआई बैंकको प्रबन्ध निर्देशक वा प्रमुख कार्यकारी अधिकृतमा दिपक कुमार डेलाई नियुक्त गरेको छ। हाल प्रमुख कार्यकारी अधिकृत रहेका अनुकुल भट्नागरको अवधि सकिएपछि बैंकको नेतृत्व दिपक कुमारलाई दिने बैंक सञ्चालक समितिले निर्णय गरेको हो । बैंकको संस्थागत शेयरधनी स्टेट बैंक अफ इण्डियाको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरी प्रबन्ध सञ्चालक तथा…