बैंकिङ्ग समाचार, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले कोभिड महामारी रोकथाम तथा नियन्त्रणका लागि सबै जनतालाई निशुल्क खोप उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको पुन: दोहोर्याएका छन् । नेपाल उद्योग परिसंघको १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले नि:शुल्क खोप अभियान उद्योगी व्यवसायीलाई सघाउन समेत आग्रह गरे । उनले भने, 'देशको आर्थिक विकासका साथै…