सिटिजन्स बैंकको दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवा शुरु

बैकिङ्ग समाचार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।  यसै क्रममा बैंकले इलाम जिल्लाको चिसोपानी, पञ्चमी बजार र  काठमाडांै जिल्लाको चोभार मा यहि पौष १५ गतेबाट १०५ र १०६ ओैँ शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ…