बैकिङ्ग समाचार, काठमाडौं। डिजिटल बैंकिङ्ग कारोबारलाई प्रोत्सहान गर्ने उद्देश्यले माछापुच्छ्रे बैंकले सुदुरपश्चिम प्रदेश त्रिनगर कृषिउपज हाटबजारमा क्युआर कोड सेवा संचालनमाल्याएको छ । मंगलबार बिहान नेपाल राष्ट्र बैंकका निर्देशक सुवाषचन्द्र घिमिरेले त्रिनगर कृषिउपज हाटबजारमा क्यूआर कोडमार्फत् भुक्तानी गरी उक्त सेवाको सुरुवात गर्नुभएको हो । उक्त क्युआर कोड सेवा सुरु भएसंगै त्रिनगर कृषिउपज हाटबजारमा तरकारी तथा फलफुल…