बैंकिङ्ग समाचार काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक 'युरोमनि मनि अवार्ड फर एकसीलेन्स २०२१'बाट सम्मानित भएको छ । बैंकले दोस्रो पटक यो अवार्ड पाएको हो । यस अघि बैंकले २०१८ मा यो अवार्ड जितेको थियो । युरो म्यागाजिनले वित्तीय क्षेत्रमा निकै सम्मानित मानिने यो अवार्ड हरेक बर्ष एउटा देशको उत्कृष्ट बैंकलाई प्रदान गर्दै आएको छ। यो…