नेपाल बंगलादेश बैंकले किसानलाई दियो कृषि लोन कार्ड

बैंकिङ्ग समाचार काठमाडौं ।  नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ। मकवानपुरगढी गाँउपालिकाको अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी शुक्रबारदेखि लगानीको सुरु गरिएको हो। यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं. ३ का २५ जना कृषकहरु लाभान्वित हुने बैंकले जनाएको छ। उक्त योजना अन्तर्गत बैंकले…