नेपाल बङ्गलादेश बैंकले शुरु गर्यो किसान कृषि लोन कार्ड योजना

बैकिङ्ग समाचार । नेपाल बङ्गलादेश बैंकले किसान लोन कार्ड योजना शुरु गरेको छ । नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि इनोभेटिभ सोलुसन प्रालि मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिबिच सहकार्य गरी किसान कृषि लोन कार्डको योजना ल्याएको हो ।   मकवानपुरगढि गाँउपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय÷उद्यम गर्नका निमित्त…