ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

ऋणी लगातार ३ वर्ष घाटामा गए मात्र शुक्ष्म निगरानीमा राख्नु पर्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।    
बैंक तथा वित्तीय संस्थाका ऋणी व्यवसायीलाई राष्ट्र बैंकले राहत दिएको छ ।

आर्थिक बर्ष २०७८/०७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारले ऋणी लिएर व्यवसाय गर्ने ऋणी लगातार ३ वर्षसम्म घाटामा गएमा मात्र शुक्ष्म निगरानी गर्न निर्देशन दिएका हुन ।

यसअघिसम्म लगातार २ वर्षसम्म व्यवसाय घाटामा गएमा त्यसलाई बैंक तथा वित्तीय संस्थाले शुक्ष्म निगरानीमा राख्थ्यो ।