बैकिङ्ग समाचार । पोखरा फाइनान्स लिमिटेडले पुस २९ गते २४औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले दरबारथोक ब्याङ्क्वेट, बाँस्तोलाथर, पोखरामा बिहान ९ बजेका लागि सभा बोलाएको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सााधारण सभा…