“८.५०% सानिमा डिबेञ्चर २०८७” मा आगामी १५ गतेसम्म आवेदन दिन सकिने

बैकिङ्ग समाचार । पुस १ गतेदेखि विक्रि खुल्ला भएको ८.५० प्रतिशत व्याजदर भएको १० वर्षे सानिमा बैंकको ऋणपत्रमा आगामी १५ गतेसम्म आवेदन दिन पाइने भएको छ । पुस १ गतेदेखि पुस ५ गतेसम्म विक्री खुल्ला गरिएको भएपनि निष्कासन प्रयोजनको लागि तयार गरिएको विवरणपत्रको दफा ग २२ (ठ) मा भएको व्यवस्था अनुसार पुस १५ गतेसम्म ऋणपत्रमा…