नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच सहकार्य गर्ने सम्झौता

बैकिङ्ग समाचार । नेपाल बैंक लिमिटेड र चितवन जिल्लास्थित रत्ननगर नगरपालिका बिच सम्झौता भएको छ । सम्झौत अनुसार रत्ननगर नगरपालिकाद्वारा सञ्चालन गर्न लागिएका विभिन्न कार्यक्रम तथा अभियानमा नेपाल बैंकले सहकार्य गर्ने भएको छ । नेपाल बैंक र रत्ननगर नगरपालिकाबीच ‘नगरप्रमुख उद्यमशिलता विकास कार्यक्रम’ अन्तर्गत ऋण प्रवाह तथा ब्याज अनुदान सम्बन्धमा सम्झौता भएको हो । उक्त…