बैंकिङ्ग समाचार । बैंक अफ काठमाण्डूले मङ्सिर २४ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याज प्रदान हुने गरी प्रति कित्ता १ हजार अंकित दरका १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जस मध्ये ६४ करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र ९६ करोड…