सानिमा बैंकको शाखा ललितपूरको कुपण्डोलमा

बैकिङ्ग समाचार । सानिमा बैंकले ललितपूरको कुपण्डोलमा नयाँ शाखा स्थापना गरी बैंकिङ्ग सेवा सुरु गरेको छ । उक्त शाखाको उद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले गरेका छन् । मह जोडीले कुपण्डोलमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार…