बैकिङ्ग समाचार । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १२ करोड २ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको पुस मसान्तसम्ममा ४ करोड ८२ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा १४९ प्रतिशतले बढेको हो । पुस मसान्तसम्ममा कम्पनीले १ अर्ब २३ करोड…