बैंक अफ काठमाण्डूका ग्राहकलाई तिनाउ अस्पतालमा  २० प्रतिशत  छुट

बैकिङ्ग समाचार ।  बैंक अफ काठमाण्डूका ग्राहकलाई  तिनाउ अस्पतालमा  २० प्रतिशत  छुट हुने भएको छ। उक्त कार्यका लागि बैंक र अस्पतालबीच सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकका बुटवल शाखा कार्यालयका शाखा प्रबन्धक सरिता श्रेष्ठ र अस्पतालका अध्यक्ष चिरञ्जिवी श्रेष्ठ जोशीले हस्ताक्षर गरे। ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्नु पर्ने छ। बैंकले ९१…