सेञ्चुरी बैंकले पुस २९ गते दुई आर्थिक वर्षको संयुक्त साधारण सभा गर्ने

बैकिङ्ग समाचार । सेञ्चुरी कमर्सियल बैंकले पुस २९ गते विगत दुई आर्थिक वर्षको संयुक्त साधारण सभा बोलाएको छ । यस अघि चैत १४ गतेका लागि तय भएको नबौं वार्षिक साधारण सभा बैंकलले कोरोनाका कारण स्थगित गरेको थियो । बैंकले स्थगित उक्त सभा र दशौ वार्षिक साधारण सभा सयुक्त रुपमा गर्न लागेको हो ।  सभा आर्मी…