वार्षिकोत्सवका अवसरमा नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

बैंकिङ्ग समाचार काठमाडौं ।   नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ।  आज असार २८ गते आफ्नो ३७ औँ वार्षिकोत्सवका अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो। नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवका दिन पारेर वीर अस्पताललाई हस्तान्तरण गर्न सफल भयो।  उक्त प्लान्ट स्थापनाका…