पारिश्रमिक लिन बैंकमा दुई हप्तासम्म लाइन बस्नुपर्ने

बैकिङ्ग समाचार, काठमाडौं ।   जुनिचाँदे गाउँपालिका–४ की रुपा दमाईं पहिलो पटक सदरमुकाम खलङ्गामा पुग्नुभयो । घुम्ती सेवाबाट गाउँमै नागरिकता बनाएकी दमाईं पहिलो पटक सदरमुकाम पुगेको बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत १०० दिन काम गरेबापत पारिश्रमिक स्वरुप प्राप्त रु ५० हजारको चेक भुक्तानीका लागि उहाँ सदरमुकाम आउनुभएको हो । आदर्श मावि…