बैंकिङ्ग समाचार, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय सँस्था लिमिटेडले गत आर्थिक बर्ष उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। उसले आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार स्वरोजगारको खुद मुनाफा अघिल्लो आर्थिक बर्षको तुलनामा झन्डै १७० प्रतिशतले बढेको छ। अघिल्लो आर्थीक बर्षको तुलनामा स्वरोजगारको खुद मुनाफा ५ करोड ७२ लाखबाट बढेर १५ करोड ४३ लाख…