सनराइज बैंकको २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

सनराइज बैंकको २ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सनराइज बैंक लिमिटेडले २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यसैगरी, सुनसरीको रामधुनी नगरपालिका वडा नं. २ तित्रिवनमा ८९ औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।