बैकिङ्ग समाचार । नेपाल राष्ट्र बैंकले विदेशी ऋण लिन नयाँ व्यावस्था ल्याएको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी वा व्यक्तिबाट वैदेशिक ऋण भित्र्याउन कडाई गरेको जनाएको हो । बैंकका अनुसार २०७६ सालको एकीकृत परिपत्र संशोधन गर्दै राष्ट्र बैंकले नेपाली कम्पनी वा उद्योगले आफ्नै विदेशी कम्पनी या…