बैंकिङ्ग समाचार, काठमाडौं । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंक तथा वित्तीय संस्थाहरुले एक वर्षमा खुद नाफाबाट १.५८ प्रतिशत खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार आर्थिक वर्ष २०७६/७७ मा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाको १.५८ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गरेको पाइएको हो। जुन राष्ट्र बैंकले तोकेको खूद मुनाफाको…