मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई दृष्टि आई केयर सिस्टममा विशेष छुट  

बैंकिङ्ग समाचार, काठमाडौं ।  मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा प्रदान गर्ने योजनाका साथ दृष्टि आइ केयर सिस्टसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड प्रयोग गर्ने ग्राहकहरुले दृष्टि आइ केयर सिस्टमबाट ओपिडि, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट…