सूर्या लाइफको खुद बीमाशुल्क ४७% ले बढ्यो, बीमा कोषमा १० अर्ब सञ्चित

बैंकिङ्ग समाचार, काठमाडौं ।  गत आर्थिक वर्षको चौथो चैमाससम्ममा सूर्या लाइफकाको खुद बीमाशुल्क संकलन ४६.९७ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४ अर्ब १८ करोड २० लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब ८५ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।…