सानिमा बैंकको लोभ लाग्दो प्रगति, अधिकांश सूचक बढ्दा कुन सूचकमा कति बृद्धि भयो ?

बैंकिङ्ग समाचार, काठमाडौं ।  सानिमा बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २८.१६ प्रतिशत बढेर २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिललो आवको सोही अवधिमा बैंकले १ अर्ब ७७ करोड ६२ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७.९३…