हिमालयन बैंकले ल्यायो ‘डलर प्रिपेड कार्ड’ सुविधा

बैकिङ्ग समाचार । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि एचविएल ‘डलर प्रीपेड कार्ड’ सुविधा ल्याएकोे छ। यो सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सय सम्मको प्रीपेड कार्ड सुविधा पाउन सक्छन्।   साथै खातावालाहरुले भारत बाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको…