बैंकिङ्ग समाचार, काठमाडौं । कानून विपरित कर्मचारी संचय कोषमा प्रमुख प्रशासकमा कार्यरत तुलसी गौतमलाई सरकारले बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो । गौतम २०७६ साल जेठदेखि नै कर्मचारी संचय कोषको प्रमुख प्रशासक बन्न अयोग्य थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा युवराज खतिवडाले कानून विपरित गौतमलाई…