उत्कृष्ट वित्तिय विवरण प्रकाशन गरेको भन्दै मुक्तीनाथ विकास बैंकलाई पुरस्कार 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट मुक्तिनाथ विकास बैंक पुरस्कृत भएको छ ।बैंक तथा वित्तिय क्षेत्रमा सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरे वापत आईक्यानले बैंकलाई अवार्ड प्रदान गरेको हो । मुक्तिनाथ विकास बैंकलाई आईक्यानले  नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो । आईक्यानले उत्कृष्ट वित्तीय…