बैकिङ्ग समाचार । ग्लोबल आइएमई बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एसटिसी) बीच डिजिटल बैंकिङ मार्फत सेवा उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । स्मार्ट च्वाइसले निर्माण गरेको ओम्नी च्यानल डिजिटल बैंकिङ स्वलुसन मार्फत सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको जनाईएको छ । एसटिसीले विगत दुई वर्षको अध्ययन एवं अनुसन्धान र तीन महिनाको आन्तरिक परीक्षण…