बैंकिङ्ग समाचार, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । साेमबार नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियूनिट १ हजार मूल्य कायम भएको कुल ७ लाख ५०…