युवा उद्यमशिलताका लागि नबिल बैंकले गर्यो राष्ट्रिय युवा परिषद र पञ्चेश्वोर गाउँपालिकासँग समझदारी

बैंकिङ्ग समाचार, काठमाडौं ।   नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवर्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद् पञ्चेश्वर गाउँपालिका बैतडीसँग त्रिपक्षीय समझदारी गरेको छ ।  यस समझदारी अन्तर्गत सुदुरपश्चिम प्रदेश स्थित बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरी उद्यमका लागि…