बौद्धिक सम्पत्तिको रक्षा भएमात्र लगानीकर्ताहरुले सुरक्षित महसुस गर्नेछन्: चन्द्र ढकाल

बैंकिङ्ग समाचार, काठमाडौं ।  डा. रुद्र शर्मा र सिए युद्ध ओलीद्वारा लिखित पुस्तक बौद्धिक सम्पत्ति कानून, समाज र आर्थिक विकासु बजारमा आएको छ । यसै साता एक कार्यक्रमका बीच सो पुस्तक लोकार्पण गरिएको हो । सो पुस्तकमा नेपालमा बौद्धिक सम्पत्ति सम्बन्धि कानुनका बारेमा विभिन्न तथ्यहरु प्रस्तुत गरिएको छ भने सो कानुनलाई समाज र आर्थिक बिकासमा…