एभरेष्ट बैंकको नाफामा ७३ प्रतिशले वृद्धि

एभरेष्ट बैंकको नाफामा ७३ प्रतिशले वृद्धि

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 एभरेष्ट बैंकले खुद ब्याज नाफा ७३ प्रतिशतले बढाएको छ। चालु बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफा ५७ करोड ८९ लाख रुपैयाँ पुगेको जनाएको छ। 

बैंकले पछिल्लो अवधिमा साढे ४ प्रतिशतले मात्र ब्यापार बिस्तार गरेको छ। सर्वसाधारण ग्राहकलाई जाने ऋण एक खर्ब ३ अर्ब ५१ करोड नाघेको छ।