बैंकिङ्ग समाचार, काठमाडौं । मेगा क्यापिटल मार्केट्स, मेगा बैक नेपाल लिमिटेड, त्रिपुरासुन्दरी गाउँपालिका र धादिङ उद्योग वणिज्य संघबीच सहुलियतपुर्ण कर्जाको लागि ब्याज अनुदान प्रवाह गर्ने गरी त्रिपक्षीय सम्झौता भएको छ । धादिङस्थित एक समारोहकाबीच मेगा क्यापिटल मार्केट्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठ, मेगा बैंकका तर्फबाट प्रमुख, लघु तथा कृषि कर्जा विभागका पुण्यप्रसाद…