मेगा बैंकका ग्राहकले कलङ्कीस्थिति दृष्टी आइ केयरमा २० प्रतिशत सम्म छुट पाउने

मेगा बैंकका ग्राहकले कलङ्कीस्थिति दृष्टी आइ केयरमा २० प्रतिशत सम्म छुट पाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंक नेपालका ग्राहकले काठमाडौंको कलङ्कीस्थित दृष्टी आइ केयरमा आँखा जाँच गराउँदा विशेष छुट पाउने भएका छन्। छुट सम्बन्धमा दुबै संस्थाबीच सम्झौता भएको छ।

ग्राहकले छुटसँगै विशेष प्राथमिकता पनि पाउने छन्। सम्झौता अनुसार, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले छुट पाउने छन्। ओपीडीमा २० प्रतिशत छुट उपलब्ध हुने छ। शल्यकृया शुल्कमा १० प्रतिशत छुट उपलब्ध हुने छ। यसबाहेक सल्यकृया प्याकेजमा ५ प्रतिशत छुट पाइने छ।

आँखाको परीक्षण र ल्याबमा ५/५ प्रतिशत छुट पाइने छ भने चस्मा खरीदमा साढे सात प्रतिशत छुट पाइने छ। बैंकका ग्राहकले यसअघि नै काठमाडौंलगायत देशका विभिन्न अस्पतालमा विशेष छुट पाउँदै आएका छन्