बैंकिङ समाचार । नेपाल बैंकर्स संघले निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै संघले सम्बन्धित बैंकलाई इमेलमार्फत मुद्दती खाता नवीकरण गर्न भनेको छ । कुनै परिस्थितिवस इमेल गर्न नसकिएको अबस्थामा निषेधाज्ञा सकिएको ७ दिन सम्म मुद्दती नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ । बैंकको वेभसाइट सम्बन्धित…