कामना सेवा बैंकद्वारा श्रीजनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

कामना सेवा बैंकद्वारा श्रीजनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कामना सेवा विकास बैंकले जनशक्ति प्राथमिक विद्यालयमा सुईटर तथा मोजा वितरण गरेकाे छ ।

बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत नवलपरासी (पश्चिम)जिल्लाको सरावल –०२, दङ्गियामा रहेकाे उक्त विद्यालमा सुईटर तथा मोजा वितरण गरेकाे हे ।

उक्त कार्यक्रममा बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।