बैंकिङ्ग समाचार, काठमाडौं । कृषि विकास बैंकले लुम्विनी प्रदेशको एक मात्र हिमाली जिल्लाको रुपमा चिनिने शाखा पूर्वीरुकुमको औपचारिक रुपमा उद्घाटन गरेको छ । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले औपचारिक रुपमा उक्त शाखाको उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले यो क्षेत्र कृषिको लागि प्रचुर…