भिडियो कलमार्फत एनएमबि बैंकको खाता खोल्न सकिने 

भिडियो कलमार्फत एनएमबि बैंकको खाता खोल्न सकिने 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने भएको छ।

भिडीयो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा बिदेशबाट खाता खोली कारोबार गर्न सकिने बैंकले बताएको छ। बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सेवा घोषणा गरेको हो। अब ग्राहकहरूले डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्छन्।

यसैबीच बैंकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। हाल बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। एनएमबि बैंकको खाता भिडियो कलमार्फत खोल्न सकिने भएको छ।

भिडीयो केवाइसी प्रणालीअन्तर्गत पाँच मिनेटमै देश तथा बिदेशबाट खाता खोली कारोबार गर्न सकिने बैंकले बताएको छ। भीकेवाईसीका लागि https://vcc.nmb.com.np मा गई आफ्नो विवरण दिन सकिन्छ ।

बैंकले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त सेवा घोषणा गरेको हो। अब ग्राहकहरूले डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाइसी विवरणहरू अपडेट गर्न सक्छन्।

यसैबीच बैंकले अभिनेता पल शाहलाई ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ। हाल बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ। 

भिडियो 

 

तरलता अभावको विषयमा बोले एनएमबी बैंकका सिईओ सुनिल केसी । बैंकिङ च्यानल भन्दा बाहिरबाट रकम भित्रिएको, रेमिट्यान्समा कमी आएको र इम्पोर्ट बढ्दा तरलतामा झनै समस्या बढेको उनको भनाई ।

Posted by Bankingsamachar on Tuesday, November 16, 2021