नेपाल राष्ट्र बैंकले मुद्दती र कल निक्षेपमा ६४ करोड लगानी गर्ने

बैंकिङ समाचार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको १ वर्षे अवधिको मुद्दती र कल निक्षेपमा  लागि ६४ करोड ६३ लाख ५९ हजार रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले मुद्दती निक्षेपमा ५१ करोड ४४ लाख ६२ हजार ९६० रुपैयाँ र कल निक्षेपमा १३ करोड १८ लाख ९६ हजार ७४० रुपैयाँ लगानी गर्न…