एनआईबिएल एस क्यापिटलको २६ प्रतिशत नगद लाभांश पारित

बैंकिङ्ग समाचार, काठमाडौं ।  एनआईबिएल एस क्यापिटलको प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित भएको छ । असोज १५ गते सम्पन्न क्यापिटलको नवौं वार्षिक साधारणसभाले उक्त लाभांश पारित गरेको हो । यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश पाउने छन् । साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको…