ग्लोबल आईएमई बैंकले गर्यो लाभांश घोषणा

बैंकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  । बैंकको आज असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.५ प्रतिशत नगद गरी कुल १३.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र…